FM LOGO
Radio Mero FM
93.3 MHz

सञ्चारको प्रभावले संसार भरकै जीवन शैलीमा परिवर्तन आइरहेको र समग्र मानव जीवन नै सहज बनिरहेको कुरा हामी सबैलाई अवगतै छ । त्यसैले धैरै कुरा परिवर्तन गर्नु आवश्यक हाम्रो समाजमा पनि सकारात्मक परिवर्तन गर्दै नयाँ नेपाल निर्माण गर्न सञ्चार क्षेत्र, त्यसमा पनि जनमानसको सजिलो पहँुच पुग्ने रेडियोले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा दुईमत छैन । यही कुरालाई आत्मसात गर्दै उपत्यका र आसपासका क्षेत्रलाई लक्षित गरी रेडियो मेरो एफ एम ९३.३ मेगाहर्जको सुरुवात भएको हो ।

रेडियो मेरो एफ.एम. एउटा शैक्षिक–मनोरञ्जनात्मक (Edutainment) रेडियो हो । यसको मूल नारा “परिवर्तनको संवाहक” रहेको छ । गरिबीको रेखामुनी रहेका, जातीय विभेदको पीडा भोगिरहेका, अशान्ती र अस्थिरताको रापले जलिरहेका, शिक्षाको उज्यालोबाट बञ्चित नेपालीका आवाज यहाँ जस्ताको तस्तै समेटिने छन् र तिनै विषयहरुमा नयाँ सम्भावनाको खोजी गर्न हरेक नेपालीसँग हातेमालो गर्दै सोही अनुरुपका कार्यक्रम निर्माण गरी समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न रेडियो मेरो एफ एम जुुटिरहेको छ । जसका लागि यूवा जगतको सहभागिता, बालक–वृद्ध सबैको सामिप्य, आवाज विहिनहरुको आवाजलाई टड्कारो रुपमा प्रस्तुत गर्दै मनोरञ्जन र शिक्षा सँगसँगै प्रदान गर्ने लक्ष्य यस एफ एम को रहेको छ ।

काठमाण्डौको नक्सालमा स्टेशन रहेकोे यो रेडियोको प्रसारण वाग्मती अञ्चलका सवै जिल्ला लगायत आसपासका जिल्लाहरुमा आंशिकरुपमा सुन्न सकिन्छ भने www.merofm.com मा संसारभरी सन्न सकिन्छ । स्थानिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग सहकार्य गर्दै अघि बढ्ने लक्ष्य अनुरुप हाल सामुदायिक रेडियो प्रसारक सँघले उत्पादन गरि नेपालका २५० भन्दा बढि एफ एम बाट एकैसाथ प्रसारण हुने “साझा खबर”,र बिबिसी नेपाली सेवाको “बिबिसी नेपाली सेवा” प्रसारण भैरहेको छ ।

समाज परिवर्तनका लगि सकारात्मक भूमिका निर्वाह गर्ने खालका विविध सामाजिक कार्यकमहरु निर्माण गरि प्रसारण गर्ने क्रममा समग्र आर्थिक उन्नतिका लागि आर्थिक क्षेत्रका सम्पूर्ण गतिविधि, आर्थिक समाचार, आर्थिक क्षेत्रका विज्ञका विचार, आर्थिक रिपोर्ट, शेयर बजार, सुनचाँदी बजार, तरकारी बजार लगायत विबिध सामाग्री समावेश हुने “अर्थबजार”, हरेक समस्याको समाधान खोज्ने प्रयास “लाईभ सोलुसन (हाल ३० वटा एफ एम हरुबाट प्रसारण भैरहेको)” शैक्षिक क्षेत्रको उन्नतीका लागि शैक्षिक दर्पण अन्तर्गत “शैक्षिक सरोकार” “स्कुलका कुरा”, “कलेजका कुुरा”,“पठनपाठन”, “शैक्षिक मञ्च”, “शिक्षा र समाज”, “शैक्षिक समाचार”, “ कलेज करियर”, लोक गीत संगीतको संरक्षण र सम्बर्धनका लागि “सुनाखरी मनैभरी” असहायहरुको आर्थिक सहायता सङ्कलनका लागी “सहयोगी हातहरु (हाल ६५ वटा एफ एम हरुबाट प्रसारण भैरहेको)” , नेपाली सेना सँगको सहकार्यमा “नेपाली सैनिक कार्यक्रम”, साहित्य प्रेमिहरुको लागि “सिर्जनाका फूलहरु”, ”शब्द स्रिंगार” लगायतका विविध कार्यक्रमहरु साथै रगतको अभाव पूर्तिका लागी निःशुल्क रुपमा सूचना, सामाजिक सन्देशहरु रेडियो मेरो एफ एम ९३.३ मेगाहर्जबाट प्रशारण भैरहेको छ ।

एफ.एम.का उद्धेश्यहरु
१. समाजमा निष्पक्ष सूचना र जानकारी प्रवाह गर्ने ।
२. शिक्षामूलक प्रस्तुतिहरु मार्फत जनमानसमा ब्यवहार परिवर्तन गराउँदै समाज विकासमा योगदान पु्याउने ।
३. स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा सूचना, जानकारी साँटासाँट गराई globalization स्थापित गर्ने।
४. शैक्षिक विकाशमा सहयोग गर्ने ।
५. समान महत्व र समावेशी सहभागिता मार्फत सबै नेपाली एकै हुन् भन्ने यथार्थ प्रमाणित गर्ने ।
६. कला, संस्कृति र प्रकृति संरक्षण एवं सम्वद्र्धन गर्दै तिनमा देखिएका विकृति हटाउन प्रयत्न गर्ने ।
७. युवा तथा किशोर–किशोरीलाई स्वस्थ मनोरञ्जन र प्रेरक सामाजिक सन्देश मार्फत खराब लतमा लाग्नबाट जोगाई सही मार्गदर्शन प्रदान गर्ने ।
८. भ्रष्टाचार, अनियमितता जस्ता विकासका बाधक विकृतिको खोजी गर्दै जनमानसमा पेश गर्ने र तिनको अन्त्यका लागि प्रयास गर्ने ।
९. रोजगारीको सिर्जनाका लागि उपायहरुको खोजी गर्दै रोजगारदाता र दक्ष जनशक्ति बीच मध्यस्थता गर्ने ।
१०. समग्रमा यी उद्धेश्य मार्फत समाजको सकारात्मक परिवर्तनमा जिम्मेवार भूमिका निर्वाह गर्दै दीगो शान्ती र चौतर्फी विकास स्थापनामा अहम् भूमिका निर्वाह गर्नेे ।

यस एफ.एम.का कार्यक्रमहरु
१. शैक्षिक–मनोरञ्जनात्मक छन् ।
२. जनमानस प्रति प्रत्यक्ष लक्षित छन् ।
३. खोजमूलक छन् र सामग्रीका श्रोत स्पष्ट पारिने गर्दछन् ।
४. जन–सहभागितामूलक र समावेशी छन् ।
५. एउटा कार्यक्रममा कम्तिमा एउटा सन्देश समेटिने गर्छ ।
६. प्रस्तुतिको भाषा दोहोरो अर्थ नलाग्ने, सरल, शुद्ध र छोटो छ ।
७. बेसुरा, उत्ताउला, कसैप्रति आक्षेप लगाइने गीत बज्दैनन् ।
८. सत्य, तथ्य सामग्री मात्रै समेटिएका हुन्छन् ।
९. समाजका समस्या समाधान र समाज परिवर्तनका लागि सकारात्मक उपायहरुको संवाहक बन्ने प्रयास गर्नेछन् ।

रेडियो मेरो एफ एम ९३.३ मेगाहर्ज

प्रशारण क्षमता: ५०० वाट
प्रशारण स्थान: नक्साल, काठमाण्डौ ।
प्रशारण समय: बिहान ४ः४५ देखि राती ११ः०० बजेसम्म
एफ एम को प्रकृती: शैक्षिक–मनोरञ्जनात्मक
मूल नारा: “परिवर्तनको संवाहक”
फोन नं.: ०१-४४२५९५८, ४४१२४००, ४४१२५००
वेब साईट: www.merofm.com, www.radiomero.com
ई–मेल: merofm@gmail.com
 

Program Schedule

Program
Time
Music of Instrument
05:00 - 05:30

धार्मिक भजनहरु
05:30 - 06:00

आध्यात्मिक कार्यक्रम
06:00 - 07:00

रेडियो नेपालको समाचार
07:00 - 07:30

प्रविधिका कुरा
07:30 - 08:00

English News
08:00 - 08:30

सांगीतिक प्रोमो
08:30 - 09:00

कथा बाचन
09:00 - 09:30

नेपाली आधुनिक गीत
09:30 - 10:00

सदाबहार हिन्दि गीत
10:00 - 11:00

नेपाली चलचित्रका गीत
11:00 - 12:00

नेपाली पप गीत
12:00 - 13:00

नेपाली लोक दोहरी गीत
13:00 - 14:00

Hindi Fast Song
14:00 - 15:00

मधुर आधुनिक गीत
15:00 - 16:00

पुराना नेपाली पप गीत
16:00 - 16:30

सामाजिक कार्यक्रम
16:30 - 17:00
Program
Time
Music of Instrument
05:00 - 05:30

धार्मिक भजनहरु
05:30 - 06:00

आध्यात्मिक कार्यक्रम
06:00 - 07:00

रेडियो नेपालको समाचार
07:00 - 07:30

प्रविधिका कुरा
07:30 - 08:00

English News
08:00 - 08:30

सांगीतिक प्रोमो
08:30 - 09:00

कथा बाचन
09:00 - 09:30

नेपाली आधुनिक गीत
09:30 - 10:00

सदाबहार हिन्दि गीत
10:00 - 11:00

नेपाली चलचित्रका गीत
11:00 - 12:00

नेपाली पप गीत
12:00 - 13:00

नेपाली लोक दोहरी गीत
13:00 - 14:00

Hindi Fast Song
14:00 - 15:00

मधुर आधुनिक गीत
15:00 - 16:00

पुराना नेपाली पप गीत
16:00 - 16:30

सामाजिक कार्यक्रम
16:30 - 17:00
Program
Time
Music of Instrument
05:00 - 05:30

धार्मिक भजनहरु
05:30 - 06:00

आध्यात्मिक कार्यक्रम
06:00 - 07:00

रेडियो नेपालको समाचार
07:00 - 07:30

प्रविधिका कुरा
07:30 - 08:00

English News
08:00 - 08:30

सांगीतिक प्रोमो
08:30 - 09:00

कथा बाचन
09:00 - 09:30

नेपाली आधुनिक गीत
09:30 - 10:00

सदाबहार हिन्दि गीत
10:00 - 11:00

नेपाली चलचित्रका गीत
11:00 - 12:00

नेपाली पप गीत
12:00 - 13:00

नेपाली लोक दोहरी गीत
13:00 - 14:00

Hindi Fast Song
14:00 - 15:00

मधुर आधुनिक गीत
15:00 - 16:00

पुराना नेपाली पप गीत
16:00 - 16:30

सामाजिक कार्यक्रम
16:30 - 17:00
Program
Time
Music of Instrument
05:00 - 05:30

धार्मिक भजनहरु
05:30 - 06:00

आध्यात्मिक कार्यक्रम
06:00 - 07:00

रेडियो नेपालको समाचार
07:00 - 07:30

प्रविधिका कुरा
07:30 - 08:00

English News
08:00 - 08:30

सांगीतिक प्रोमो
08:30 - 09:00

कथा बाचन
09:00 - 09:30

नेपाली आधुनिक गीत
09:30 - 10:00

सदाबहार हिन्दि गीत
10:00 - 11:00

नेपाली चलचित्रका गीत
11:00 - 12:00

नेपाली पप गीत
12:00 - 13:00

नेपाली लोक दोहरी गीत
13:00 - 14:00

Hindi Fast Song
14:00 - 15:00

मधुर आधुनिक गीत
15:00 - 16:00

पुराना नेपाली पप गीत
16:00 - 16:30

सामाजिक कार्यक्रम
16:30 - 17:00
Program
Time
Music of Instrument
05:00 - 05:30

धार्मिक भजनहरु
05:30 - 06:00

आध्यात्मिक कार्यक्रम
06:00 - 07:00

रेडियो नेपालको समाचार
07:00 - 07:30

प्रविधिका कुरा
07:30 - 08:00

English News
08:00 - 08:30

सांगीतिक प्रोमो
08:30 - 09:00

कथा बाचन
09:00 - 09:30

नेपाली आधुनिक गीत
09:30 - 10:00

सदाबहार हिन्दि गीत
10:00 - 11:00

नेपाली चलचित्रका गीत
11:00 - 12:00

नेपाली पप गीत
12:00 - 13:00

नेपाली लोक दोहरी गीत
13:00 - 14:00

Hindi Fast Song
14:00 - 15:00

मधुर आधुनिक गीत
15:00 - 16:00

पुराना नेपाली पप गीत
16:00 - 16:30

सामाजिक कार्यक्रम
16:30 - 17:00
Program
Time
Music of Instrument
05:00 - 05:30

धार्मिक भजनहरु
05:30 - 06:00

आध्यात्मिक कार्यक्रम
06:00 - 07:00

रेडियो नेपालको समाचार
07:00 - 07:30

प्रविधिका कुरा
07:30 - 08:00

English News
08:00 - 08:30

सांगीतिक प्रोमो
08:30 - 09:00

कथा बाचन
09:00 - 09:30

नेपाली आधुनिक गीत
09:30 - 10:00

सदाबहार हिन्दि गीत
10:00 - 11:00

नेपाली चलचित्रका गीत
11:00 - 12:00

नेपाली पप गीत
12:00 - 13:00

नेपाली लोक दोहरी गीत
13:00 - 14:00

Hindi Fast Song
14:00 - 15:00

मधुर आधुनिक गीत
15:00 - 16:00

पुराना नेपाली पप गीत
16:00 - 16:30

सामाजिक कार्यक्रम
16:30 - 17:00
Program
Time
Music of Instrument
05:00 - 05:30

धार्मिक भजनहरु
05:30 - 06:00

आध्यात्मिक कार्यक्रम
06:00 - 07:00

रेडियो नेपालको समाचार
07:00 - 07:30

प्रविधिका कुरा
07:30 - 08:00

English News
08:00 - 08:30

सांगीतिक प्रोमो
08:30 - 09:00

कथा बाचन
09:00 - 09:30

नेपाली आधुनिक गीत
09:30 - 10:00

सदाबहार हिन्दि गीत
10:00 - 11:00

नेपाली चलचित्रका गीत
11:00 - 12:00

नेपाली पप गीत
12:00 - 13:00

नेपाली लोक दोहरी गीत
13:00 - 14:00

Hindi Fast Song
14:00 - 15:00

मधुर आधुनिक गीत
15:00 - 16:00

पुराना नेपाली पप गीत
16:00 - 16:30

सामाजिक कार्यक्रम
16:30 - 17:00

Archive